एजेन्सी / भारतको राजस्थानमा भएको सडक दुर्घटना ११ जनाको ज्यान गएको छ। राजस्थानको जोधपुरमा एक ट्रेलर ट्रकले जिपलाई ठक्कर दिदा ११ जनाको ज्यान गएको भारतीय समाचार एजेन्सीले जनाएको छ। घटनामा तीन जना घाइते भएका छन्। ज्यान जानेमा चार
एजेन्सी / विश्वका धनी व्यक्ति बिल गेट्सले माइक्रोसफ्टको बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका छन्। सामाजिक सेवामा सक्रिय रहने भन्दै बिल गेट्सले माइक्रोसफ्टको डाइरेक्टरबाट राजीनामा दिएको बताइएको छ। स्वास्थ्य, शिक्षा र जलवाय
काठमाण्डौ / युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको ज्यान गएको छ। कोरोनाबाट एकै दिनमा ज्यान गएको यो संख्या हालसम्मकै धेरै हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार कोरोना भाइरस संक्रमण सुरु भएको चीनपछ�
एजेन्सी / भारतमा कोरोना संक्रमित थप एक जनाको ज्यान गएको छ। राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षकी महिलाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ पुगेको छ। ती महिलामा मधुमेह र उच्च रक�
एजेन्सी / अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गर्नुभएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि अमेरिकामा अनिश्चितकालीन संकटकाल घोषणा गरिएको ट�
एजेन्सी / चिनियाँ मानिसहरु अझै पनि बिचौलियामार्फत् पाकिस्तानी परिवारसँग सम्पर्क गरिरहेका छन्। पछिल्लो वर्ष जब चीनका पुरुष पाकिस्तानका ईसाई युवतीहरुसँग विवाह गरिरहेका भन्ने खबर सार्वजनिक भयो तब निकै हलचल मच्चिएको थियो। प�
काठमाण्डौ / क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्डुकी पत्नी सोफीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। कोरोनाको आशंकामा जस्टिन पत्नी सहित सेल्फ आइसोलेसनमा बसेका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रधानमन्त्�
काठमाण्डाै / कोभिड–१९ अर्थात् कोरोना भाइरसको सङ्क्रमणबाट भारतमा पनि एकजनाको ज्यान गएको छ। कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको ज्यान गएको कर्नाटकका स्वास्थ्यमन्त्रीले जानकारी दिएकाे बीबीसीले जनाएको छ। कोरोनाको कारण भ
एजेन्सी / चीनमा नोबल कोरोनाभाइरस रोग (कोभिड–१९) महामारीको उत्कर्ष सकिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन्। अर्थात् अब चीनमा कोभिड–१९ को महामारी ओरोलो लाग्न थालेको छ। फेङले बेइजिङमा बिहीबार आय
काठमाण्डौ / इराकको राजधानी बगदाद नजिक रहेको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा तीनजनाको ज्यान गएको बीबीसीले जनाएको छ। उत्तरी बगदाद नजिक रहेको ताजी सैनिक शिविरमा भएको रकेट आक्रमणमा अन्य १२ जना घाइते भएका छन्।ताजी सैनिक शिवि�
एजेन्सी / इटालियन महारथी युभेन्ट्सका रक्षक ड्यानियल रुगानी र जर्मन दोस्रो डिभिजन क्लब हानोभर ९६ का रक्षक टिमो हुवर्सलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। स्वास्थ्य परिक्षणबाट यी दुवै खेलाडीलाई कोरोना भएको क्लबल�
पाकिस्तान / पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा हिमपहिरोमा परी पाँचजनाको ज्यान गएको छ। मंगलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँचजना व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बुधबार
काठमाण्डौ / भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर ज्यान गएको छ। मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। यस
एजेन्सी / इरानको दक्षिण पश्चिमी प्रान्त खुन्जुस्तानमा अल्कोहल पोइजनिङका कारण ३६ जनाको ज्यान गएको छ। अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्लाका कारण उनीहरुको ज्यान गएको जनाइएको छ। हाल अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्ला विश
काठमाण्डौ / बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको बताएकी छिन्। डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन्। आफूमा कोरोन
काठमाण्डाै / अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन्। अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखि�
काठमाण्डौ / उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको ज्यान गएको जनाइएको छ। दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्�
काठमाण्डौ / कोरोनाले विश्वभर महामारीको रुप लिदै गर्दा फ्रान्सका एक मन्त्रीसमेत कोरोनाको संक्रमणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रेइस्टरमा कोरोना पोजेटिभ देखिएको बताइएको छ। उनी हाल �
काठमाण्डौ / ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ जना पुगेको छ। उद्धारकर्मीहरुले जमिनमा माटाेमा पुरिएकाे अवस्थामा एक जना ३७ वर्षीय पुरुषकाे शव भेटिएपछि ज्य�
एजेन्सी / अफगानस्तिानमा एकै दिन दुईजनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन्। वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेक