इटहरी/ विश्वभर कोरोनाको कहर बढिरहेको बेला एक विशेष खबर सार्वजनिक भएको छ। कोरोना भाइरसको पहिलो संक्रमित को थियो भन्ने बारे चिनियाँ चिकित्सकले पत्ता लगाएका छन्। चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेअनुसार कोरोनाको पहिलो संक्रमि
इटहरी/ विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड १९)ले संकट निम्त्याएको छ। कोरोनाका कारण दैनिक सयौं मानिसहरुले ज्यान गुमाइरहेका छन्। जहाँ महिनौंदेखि लकडाउनको अवस्था छ भने देशको ठूलो धनराशी कोरोना संक्रमितको उपचारमा खर्च भईर�
इटहरी/ बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमणका कारण स्पेनिस राजकुमारीको निधन भएको छ। ८६बर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको हो। राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय स�
इटहरी/बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकाको न्यूयोर्कमा एकजना नेपालीको ज्यान गएको छ। पाँचथर रानीगाउँका ५०बर्षीय अनिल लिम्बुको ज्यान गएको हो। एक सातादेखि न्युयोर्कस्थित एक अस्पतालमा उपचाररत लिम्बुको क
काठमाण्डौ / भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दु�
काठमाण्डौ / कोरोना संक्रमणका कारण विश्वका कयौँ देशहरु लकडाउनको अवस्थामा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो अमेरिका बन्द नगर्ने घोषणा गर्नुभएको छ। कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम�
एजेन्सी / अमेरिका न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारी�
काठमाण्डौ / चीनले बिरामीहरुलाई सहज उपचारका लागि थप ३३ प्रकारका औषधि थप्ने निर्णय गरेको छ। चीनमा औषधि उपचार महँगो भएको भन्दै आलोचना भइरहेको बेला यो निर्णय भएको हो। अहिले अघि सारिएको योजनाले बिरामीको उपचार खर्च ६० प्रतिशतसम्म क
काठमाण्डौ / चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ। सोमबार अस्पतालमा उपचाररत थप ६ सय १ जना मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ जना पुगेको हो। कोरोनाको �
काठमाण्डौ / कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट वेलायतमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ। ६६ वर्षीय पूर्व गोर्खा सैनिक लीलाबहादुर राईको ज्यान गएको पुष्टि भएको छ। पुख्र्यौली घर संखुवासभा भएका उनी सपरिवार लण्डनबाट करिब २�
एजेन्सी / कोरोना संक्रमणपछि रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ७६ वर्षको उमेरमा निधन भएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो। लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्न
एजेन्सी / पोल्यान्डमा एक २७ वर्षीया स्वस्थ महिलाले बच्चालाई जन्म दिएलगत्तै कोरोना संक्रमण भएर ज्यान गएको छ। नाम सार्वजनिक नगरिएकी ती महिलासहित पोल्यान्डमा ज्यान जानेको संख्या छजना पुगेको छ। विश्वमै यति कम उमेरमा कोरोना संक्
एजेन्सी / युएई सरकारले क्वारेन्टाइन नियम उल्लंघन गर्नेमाथि ५ वर्षसम्म जेल र ५० हजारदेखि १ लाख दिरामसम्म (झन्डै ३२ लाख ५८ हजार नेपाली रुपैयाँ) जरिवाना गर्न सकिने जनाएको छ। युएईका महान्यायधिवक्ता हमद सैफ अल साम्सीले देशले पूर्व�
स्पेन/ चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बिश्वका बिभिन्न मुलुकमा फैलिएको बिश्व स्वास्थ्य संगठनले पुष्टी गरेको छ। कोभिड १९को संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलि�
काठमाण्डौ / न्युयोर्कमा कर्मचारीलाई नि:शुल्क कोरोना भाइरस परीक्षण तथा तलबी बिदा दिइने भएको छ। अमेरिकी राज्य न्युयोर्कमा कर्मचारीलाई तलबी बिदा दिनेबारे राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरिसकेको बताइएको
एजेन्सी / इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले आफ्नो मुलुकमा कोरोना भाइरसका कारण हरेक १० मिनेटमा एकजनाको ज्यान गइरहेको बताएका छन्। प्रवक्ता कियानुस जहानपुरले इरानमा प्रतिघण्टा ५० जना संक्रमित भइरहेको पनि बताउनुभयो। �
काठमाण्डौ / सन् २०१२ मा भएको निर्भया सामूहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ। दोषीहरुलाई मृत्युदण्ड दिइसकेपछि निर्भयाकी आमाले यो न्यायको जित भएको प्रतिक्रिया दिएकी छिन्। भार�
एजेन्सी / भारतमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार संक्रमणको आशंकापछि राजधानी दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आ
एजेन्सी / कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्। तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार �
काठमाण्डौ / कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि स्पेन सरकारले सबै नीजि-अस्पताललाई पनि राष्ट्रियकरण गरेको छ। स्पेन सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने सबै स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको हो। पेड्रो सान्चेज सरक�