पाकिस्तान / पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा हिमपहिरोमा परी पाँचजनाको ज्यान गएको छ। मंगलबार राति गएको हिमपहिरोमा परी कम्तीमा पाँचजना व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बुधबार
काठमाण्डौ / भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर ज्यान गएको छ। मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको ज्यान गएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ। यस
एजेन्सी / इरानको दक्षिण पश्चिमी प्रान्त खुन्जुस्तानमा अल्कोहल पोइजनिङका कारण ३६ जनाको ज्यान गएको छ। अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्लाका कारण उनीहरुको ज्यान गएको जनाइएको छ। हाल अल्कोहलले कोरोना भाइरस मर्ने गलत हल्ला विश
काठमाण्डौ / बेलायतकी स्वास्थ्य मन्त्री तथा कन्जर्भेटिभ पार्टीकी सांसद नदिन डोरीजले आफूमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको बताएकी छिन्। डोरीज, कोरोना भाइरसबाट सङ्क्रमित हुने पहिलो संसद् सदस्य हुन्। आफूमा कोरोन
काठमाण्डाै / अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले विद्रोही १५ सय जना तालिबानी कैदीलाई रिहा गर्न स्वीकृति दिएका छन्। अशरफ घानीले स्वीकृति दिएसँगै रिहा हुन लागेका कैदीहरुले १५ दिनभित्र अब कुनै पनि युद्धमा सहभागी नहुने लिखि�
काठमाण्डौ / उत्तर कोरियामा कोरोना भाइरसबाट १ सय ८० जना सैनिकको ज्यान गएको जनाइएको छ। दक्षिण कोरियाको डेली एनकेले मंगलबार सैनिक स्रोतलाई उद्धृत गर्दै कोरोना भाइरसको जस्तो लक्षण देखिने रोगका कारण जनवरी महिनामा मात्र १ सय ८० उत्�
काठमाण्डौ / कोरोनाले विश्वभर महामारीको रुप लिदै गर्दा फ्रान्सका एक मन्त्रीसमेत कोरोनाको संक्रमणमा परेका छन्। मिडिया रिपोर्टका अनुसार फ्रान्सका संस्कृति मन्त्री फ्रान्क रेइस्टरमा कोरोना पोजेटिभ देखिएको बताइएको छ। उनी हाल �
काठमाण्डौ / ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भीषण वर्षासँगै आएको पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४२ जना पुगेको छ। उद्धारकर्मीहरुले जमिनमा माटाेमा पुरिएकाे अवस्थामा एक जना ३७ वर्षीय पुरुषकाे शव भेटिएपछि ज्य�
एजेन्सी / अफगानस्तिानमा एकै दिन दुईजनाले राष्ट्रपतिको शपथ लिने तयारी गरेका छन्। वर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले सोमबार राष्ट्रपतिको शपथ लिने भन्दै बेग्लाबेग्लै निमन्त्रणा जारी गरेक
काठमाण्डौ / भारतमा पर्यावरण सम्बन्धित अभियानमा सक्रिय रहेकी आठ वर्षीया बालिका लिसिप्रिया कञ्गुजमले प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रस्ताव अस्विकार गरेपछि चर्चामा आएकी छन्। लिसिप्रियाले ट्वीट गरेर प्रेरणादायी महिल�
एजेन्सी / साउदी अरबमा शाही परिवारका तीनसदस्यलाई हिरासतमा लिइएको छ। तीनजनामाथि सत्ताका लागि षड्यन्त्र रचेको आरोप छ। यसमा राजा सलमानका भाइ प्रिन्स अहमद बिन अब्दुलअजीज अल सउद र भतिजो प्रिन्स मोहम्मद बिन नाएफ समावेश छन्। रोयल गा�
काठमाण्डौ / कतारले नेपालसहित १४ मुलुकका यात्रुमाथि प्रवेशमा रोक लगाएको छ। कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि भन्दै कतारले सो मुलुकका नागरिकमाथि प्रवेशमा अस्थायी रोक लगाएको हो। आइतरबार सूचना जारी गर्दै नेपाल‚ भारत‚
एजेन्सी / चीनको तटीय क्षेत्रमा रहेको सहर झेजियाङमा रहेको एक रेष्टुरेन्टले महिला ग्राहकलाई आकर्षण गर्न अचम्मको मूल्यसुची सार्वजनिक गरेको छ। ग्राहक तान्नकै लागि होटेल, रेष्टुरेन्टले कस्ता प्याकेज ल्याउन सक्छन भन्ने एक उदाहरण
काठमाण्डौ / चीनमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भाइरसको परीक्षण गर्न क्वारेन्टाइनका लागि प्रयोग गरिएको होटल भत्किँदा ६ जनाको ज्यान गएको छ। होटल भत्किँदा अन्य २८ जना सम्पर्कविहिन भएका छन्। ३८ जनाको भने उद्धार गरिएको चिनि
काठमाण्डौ / अफगानिस्तानको राजधानी काबुलमा गोली चल्दा कम्तीमा ३२ जनाको ज्यान गएको छ। अफगानी शीर्ष नेता अब्दुल्ला अब्दुल्लाह सहभागी भएको समारोहमा आक्रमण भएको बीबीसीले जनाएको छ। आक्रमणबाट उनी जोगिएका छन् भने अन्य ६० जना घाइते �
बीबीसी / नयाँ कोरोनाभाइरस विश्वभर ८० देशमा फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन। खोप कहिलेसम्म बन्ला त ? वैज्ञानिकहरूले खोप विकास गरिसके
साउदी / साउदी अरेबियाको राज परिवारका तीन वरिष्ठतम सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन्। तीनै जनालाई शुक्रबार हिरासतमा लिइ�
एजेन्सी / इटालीमा कोरोना भाइरसका कारण शुक्रबार एकैदिन ४९ जनाको ज्यान गएको छ। योसँगै इटालीमा कोरोनाबाट मर्नेको संख्या १९७ जना पुगेको छ। इटालीमा ४ हजार ६ सय ३६ जनामा कोरोनको संक्रमण देखिएको छ। विश्वभर कोरोनाको कहर जारी छ। चीनको �
नयाँदिल्ली / भारतमा कोरोना भाइरसबाट ३० जना संक्रमित भएका छन्। भाइरसबाट संक्रमित सबैभन्दा पछिल्लो व्यक्ति उत्तर प्रदेशको गाजियावादमा भेटिएको अधिकारीहरूले पुष्टि गरेका छन्। यसअघि बिहीबार संघीय स्वास्थ्यमन्त्री डा. हर्षवर्�
काठमाण्डौ / कोभिड–नाइन्टिनको सङ्क्रमणबाट बेलायतमा पहिलो व्यक्तिको ज्यान गएको छ। कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उपचार गराइरहेकी एक ७० वर्षीया महिलाको ज्यान गएको बेलायतका स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन्। ग�