एजेन्सी/ इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ। घटनामा कयौं घाइते भएका छन्। गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले ज�
एजेन्सी/ विश्व स्वास्थ संगठन (WHO-डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट (प्रकार) लाई नयाँ नाम दिएको छ।डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो। वैज्ञानिक नाम उच्चारण गर्न कठिन
सुनसरी/ माइक्रोसफ्टका सँस्थापक बिल गेट्सले बिवाहको २७ बर्षपछि वैवाहिक यात्रा टुङ्ग्याउने निर्णयमा पुगेका छन्। गेट्स दम्पत्तिले वैवाहिक यात्रा टुङ्ग्याउने निर्णय गरेको बिलले ट्वीटरमार्फत् जानकारी दिएका हुन्। धेरै प्रयास
डेस्क/ पूर्वी चीनको भूमिगत खानीमा जनवरी १० मा फसेका २२ श्रमिक खानीभित्र जीवित नै रहेको लक्षण भेटिएको उद्धारकर्ताहरूलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। खानी भत्किएर पुरिएका उनीहरू एक हप्ता पछि खानीमा जी�
काठमाण्डौ/ भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ। रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरेको हो। रिपब्लिकन टेलिभि
न्युजडेस्क/ अमेरिकाको टेक्सासमा लुटेरा समूहको गोली प्रहारबाट एक जना नेपाली घाइते भएका छन। ग्यास स्टेशनमा काम गरिरहेका बेला नेपाली युवा उमेश न्यौपानेमाथि लुटेराले गोली हानेका हुन। गोली प्रहार हुँदा उनको अवस्था गम्भिर रहेको �
न्युजडेस्क/ भारतका प्रभावशाली राजनीतिज्ञ जशवन्त सिंहको निधन भएको छ। भारतीय जनता पार्टीलाई बलियो राजनीतिक शक्तिका रुपमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका सिंहको ८२ वर्षको उमेरमा निधन भएको हो । भारतीय प्रधानमन्त्री नरे
काठमाडौँ / भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ। ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टि गरेका छन्। उनले ट्वीटमार्फत बुवाको केही समयअघि मृत्यु भएको जानकारी दिएका �
काठमाण्डौ/ भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंह अस्पताल भर्ना हनुभएको छ । छातीमा समस्या भएपछि डा.सिंह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा भर्ना हुनुभएको हो। सिंह अस्पतालको कार्डियो थोरासिस बिभागमा चिकित्सकको निगरानीमा रह
इटहरी/ नेपाली युवा दिवेश पोख्रेल (अर्थर गन) अमेरिकन आइडलमा अर्को महत्वपूर्ण फड्को पार गर्दै उत्कृष्ट सातमा परेका छन् । सोमबार भएको छनौटमा आफ्ना अन्य प्रतिष्पर्धीलाई पछि पार्दै दिवेश उत्कृष्ट सातमा छनौट भएका हुन् । पोख्रेल हलि
सिड्नी/ चीनको हुवेई प्रान्तबाट शुरु भएको कोरोना भाइरस (कोभिड १९) को प्रकोप बिश्वका बिभिन्न मुलुकमा फैलिएको छ । बिश्वका प्रत्येक जसो देशले लकडाउन गरेर आफ्ना जनतालाई कोभिड १९बाट बचाउन प्रयास गरिरहेका छन् । कोभिड १९को संक्रमण छि�
इटहरी/ नेपालको राष्ट्रिय न्युज एजेन्जी राष्ट्रिय समाचार समितिका अनुसार अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। निधन हुनेमा ४० बर्षीय सोनाम लामा, ४८बर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्�
इटहरी/ विश्वभर कोरोनाको कहर बढिरहेको बेला एक विशेष खबर सार्वजनिक भएको छ। कोरोना भाइरसको पहिलो संक्रमित को थियो भन्ने बारे चिनियाँ चिकित्सकले पत्ता लगाएका छन्। चिनियाँ सञ्चार माध्यमले उल्लेख गरेअनुसार कोरोनाको पहिलो संक्रमि
इटहरी/ विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड १९)ले संकट निम्त्याएको छ। कोरोनाका कारण दैनिक सयौं मानिसहरुले ज्यान गुमाइरहेका छन्। जहाँ महिनौंदेखि लकडाउनको अवस्था छ भने देशको ठूलो धनराशी कोरोना संक्रमितको उपचारमा खर्च भईर�
इटहरी/ बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमणका कारण स्पेनिस राजकुमारीको निधन भएको छ। ८६बर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको हो। राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय स�
इटहरी/बिश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट अमेरिकाको न्यूयोर्कमा एकजना नेपालीको ज्यान गएको छ। पाँचथर रानीगाउँका ५०बर्षीय अनिल लिम्बुको ज्यान गएको हो। एक सातादेखि न्युयोर्कस्थित एक अस्पतालमा उपचाररत लिम्बुको क
काठमाण्डौ / भारतमा रहेको नेपाली दूतावासले भारतमा रहेका नेपालीलाई आफू बसेको ठाउँ नछाड्न अनुरोध गरेको छ। कोरोनाको माहामारी फैलिएको अवस्थामा भारत सरकारले लागू गरेको कर्फ्यु र ‘लकडाउन’ आदेश तथा सूचनाको पूर्ण पालना गर्न दु�
काठमाण्डौ / कोरोना संक्रमणका कारण विश्वका कयौँ देशहरु लकडाउनको अवस्थामा पुगेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्नुभयो अमेरिका बन्द नगर्ने घोषणा गर्नुभएको छ। कोरोना भाइरसको प्रकोप लगातार बढिरहेको अवस्थामा ट्रम�
एजेन्सी / अमेरिका न्युयोर्क राज्यमा बसोबास गर्दै आएका दुई नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ। कुइन्सस्थित एल्मस्ट अस्पतालको भेन्टिलेटरमा राखेर उनीहरूको उपचार भइरहेको छ। ५० वर्षीय व्यक्तिको अवस्था गम्भीर रहेको अधिकारी�
काठमाण्डौ / चीनले बिरामीहरुलाई सहज उपचारका लागि थप ३३ प्रकारका औषधि थप्ने निर्णय गरेको छ। चीनमा औषधि उपचार महँगो भएको भन्दै आलोचना भइरहेको बेला यो निर्णय भएको हो। अहिले अघि सारिएको योजनाले बिरामीको उपचार खर्च ६० प्रतिशतसम्म क