इटहरी/ सुनसरी क्षेत्र नम्बर ३मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएकी भगबती चौधरीले पुरा गर्न नसकिने आश्वासन नदिने प्रतिबद्धता जनाउनुभएको छ। इटहरीमा सुनसरीका बुद्धिजीवीहरुसँगको अन्तरकृयामा चौधरीले यसो भन्नुभएको हो।
चौधरीले भन्नुभयो “म ठूलठूला तर पूरा हुन नसक्ने झुठा आश्वासन दिन्न तर जे प्रतिबद्धता जनाँउछु त्यो पुरा गरेर देखाँउछु ।” चौधरीले सुनसरी क्षेत्र नं. ३ लाई मुलुककै १० नमुना क्षेत्र मध्ये एउटा नमूना क्षेत्रका रुपमा विकास गर्ने आफूसँग स्पष्ट योजना रहेको सुनाउनुभयो।
अघिल्लो चुनाबमा काँग्रेसका बिजय गच्छदारलाई ५ हजार १सय ८८ मतान्तरले पराजित गर्नुभएकी चौधरीले तीन वर्षको अवधिमा करिब सवा अर्बको विकास बजेट ल्याएको बताउनुभयो। ती मध्ये धेरै योजना पुरा भएका, केहि सञ्चालनमा रहेका र केहि अधुरा रहेकाले पूरा गर्ने जिम्मेवारी सुम्पन आग्रह गर्नुभयो।
अहिले सम्म २ हजार बढिलाई रोजगार दिलाएको जानकारी गराउदै चौधरीले कम्तिमा ५ हजार युवाहरुलाई आफ्नै घरमा बसेर पैसा कमाउन सक्ने बनाउने योजना सुनाउनुभयो। उहाँले २सय ७५ एकल, दलित,बिपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गरिसकेको भन्दै अवका दुई बर्षमा अरु ४ सय बिपन्न परिबारलाई घर बनाइदिने प्रतिबद्धता जनाउनुभयो।
अन्तरकृयामा सहभागी बुद्धिजीविहरुले भगबती चौधरी स्वच्छ छबीको रहेको भन्दै प्रशंसा गरेका छन। उहाँलाई पूरा गर्न नसकिने कुरा नगर्न, अरु उम्मेदवारको आलोचना नगर्न बरु आफूले गरेका कामको जानकारी घर घर पुयाउन सुझाब दिएका छन। बुद्धिजिबीले हेर्दा सानो तर परिणामुखी काम गर्न सुझाएका छन्। एमाले उम्मेदवार चौधरीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुअघि बुद्धिजिबीसँग परामर्श गर्नुभएको हो। कार्यक्रममा तीन दर्जन बढी एमाले मात्र नभएर अन्य दलप्रति आस्था राख्ने र स्वतन्त्र बुद्धिजीबिको सहभागिता थियो।