• About
  • Advertise
  • Privacy & Policy
  • Contact
PURBIKHABAR
Advertisement
  • होमपेज
  • समाचार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • प्रदेश
    नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

  • राजनीति
    बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

    रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

    View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

    संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

    मकवानपुर–२ मा एमाले उम्मेदवार महेश बर्तौलाको सानदार जित हुने गोकुल बास्काटाको विश्वास

    वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

    देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

    सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

  • अर्थ
    वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

    वैदेशिक लगानी आकर्षण बढाउन नेपालले डिजिटल प्लेटफर्ममार्फत सूचना सार्वजनिक गर्ने

  • मनोरञ्जन
  • प्रविधि
    २० हजारभन्दा बढी साइट प्रभावित हुने भनिएको Elementor प्लगइनमा गम्भीर सुरक्षा कमजोरी, WordPress साइटलाई तत्काल अपडेट गर्न सुझाव

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • स्वास्थ्य
  • खेलकुद
  • विश्व
    बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

No Result
View All Result

Home Uncategorized

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

Trilochan by Trilochan
फेब्रुअरी 15, 2026
in Uncategorized, राजनीति
0
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेत

0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर/ नेकपा एमालेको तर्फबाट भक्तपुर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश बस्नेतले बंगलादेशको हालै सम्पन्न निर्वाचन परिणामले अराजक नाराभन्दा स्थायित्व र जिम्मेवार नेतृत्वलाई जनताले प्राथमिकता दिएको सन्देश दिएको बताउनुभएको छ।

एमालेका सचिव समेत रहन्भएका नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै छिमेकी देशको जनादेशले लोकतन्त्रको परिपक्वता देखाएको उल्लेख गर्नुभएको हो। उहाँले बंगलादेशमा Bangladesh Nationalist Party (बीएनपी) ले बहुमत सिट जित्दै सरकार निर्माणतर्फ अग्रसर हुनु र National Citizen Party लगायत शक्तिहरू पछि पर्नु अर्थपूर्ण राजनीतिक सन्देश भएको बताउनुभएको हो।

नेता बस्नेतले नव–उदारवादी शक्तिहरूका खोक्रा नारा र अराजक राजनीतिलाई जनताले अस्वीकार गरेको दाबी गर्नुभएको छ । उहाँले विकास, स्थिरता र राष्ट्रिय हितको पक्षमा उभिने शक्तिलाई जनमत प्राप्त हुनु लोकतान्त्रिक परिपक्वताको संकेत भएको बताउनुभएको छ । ‘आन्दोलन र उत्तेजनाभन्दा नीतिगत स्पष्टता र परिणाममुखी शासन रोज्ने जनताको निर्णय सम्मानयोग्य हुन्छ,’ उहाँको भनाइ छ।

उहाँले जनताको मतले फेरि प्रमाणित गरेको उल्लेख गर्दै अराजकताले होइन, उत्तरदायित्वपूर्ण नेतृत्वले मात्र देशलाई अगाडि बढाउन सक्ने धारणा व्यक्त गर्नुभयो। नेपालमा निर्वाचनको पूर्वसन्ध्यामा आएको छिमेकी मुलुकको परिणामले नेपाली मतदातालाई पनि आफ्नो मतको मूल्य, स्थायित्वको आवश्यकता र राष्ट्रहितको प्राथमिकताबारे गम्भीर समीक्षा गर्न प्रेरित गर्ने उहाँको विश्वास छ।

बस्नेतले अन्तिम निर्णय जनताकै हातमा रहने उल्लेख गर्दै छिमेकी मुलुकको अनुभवले सोच र विश्लेषणमा प्रभाव पार्न सक्ने धारणा व्यक्त गर्नुभयो।

Previous Post

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

Trilochan

Trilochan

जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

वीरगञ्जमा जसपासहित विभिन्न दल परित्याग गरी सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश

फेब्रुअरी 4, 2026
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

बिटक्वाइनको भाउ ८० हजार डलरभन्दा तल झर्‍यो, विश्वव्यापी क्रिप्टो बजार दबाबमा

फेब्रुअरी 4, 2026
सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

सरकारी संरचना तोडफोड गराउने योजनाकारलाई भोट नहाल्न देवेन्द्र दाहालको अपिल

0

The Legend of Zelda: Breath of the Wild gameplay on the Nintendo Switch

0
नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

नेशनल भोलिन्टियर फोर्सको मधेस प्रदेश स्तरीय भेला तथा युनिफाइड कमाण्ड घोषणा सम्पन्न

0
देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

देश जोगाउने राजनीतिक शक्तिलाई जिताउन कार्यकर्तालाई निर्देशन : गोविन्द थापा

0
बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फेब्रुअरी 15, 2026
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
View of Dang district as the administrative and development center of Lumbini Province, Nepal

संघीयताको धरातलमा उभिँदै गरेको दाङ-लुम्बिनी : विकासको दिशा, शासनको अभ्यास र शंकर पोखरेलको भूमिका

फेब्रुअरी 4, 2026
वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

वर्षौंदेखि उस्तै रसुवा नाकाको पीडा: कन्टेनर चालकलाई चीन प्रवेश अनुमति नदिँदा ढुवानी संकट

फेब्रुअरी 4, 2026

Recent News

We bring you credible, fact-based news from eastern Nepal, covering local, national, and global stories.

ATN Media Pvt. Ltd., Itahari-06 Sunsari
📞 025-589351 | ✉️ purbikhabar@gmail.com
📢 Ads: advt.purbikhabar@gmail.com

Browse by Category

  • Uncategorized
  • अर्थ
  • खेलकुद
  • प्रदेश
  • प्रविधि
  • राजनीति
  • विश्व
  • समीक्षा
  • स्वास्थ्य

Follow Us

Recent News

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

बंगलादेशमा जनताले स्थायित्व र जिम्मेवार नेतृत्वलाई प्राथमिकता दिएका छन् : सचिव बस्नेत

फेब्रुअरी 15, 2026
रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

रामधुनी ६ र ७ मा टिकाराम लिम्बूका पक्षमा माहौल बन्दै

फेब्रुअरी 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2026 Purbikhabar.com - All Rights Reserved, Made with Love by 6B CREATIVES.